एमालेका सांसद आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

एमालेका सांसद आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौंडा । एमालेका सांसद चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यलाई एमालेका…

लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

लुम्बिनी प्रदेशमा  फागुन २८ र २९ हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ।     मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आह्वान…

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट

लसीपुर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । आजको बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा…

लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

तुलसीपुर । लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकापछि उनी स्वतः निलम्बनमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा…

लुम्बिनीमा दुई मन्त्री नियुक्त, आज सपथ

लुम्बिनीमा दुई मन्त्री नियुक्त, आज सपथ

हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री नियुक्त गरेका छन् ।मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्यूठानका सरोज थापालाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आज बिहान ९ बजे प्रदेश…

लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटना

लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटना

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी आज दिउँसो दुर्घटनामा परेको छ। राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै देउखुरीस्थित मन्त्रालयतर्फ जाँदै गरेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर-१२ सितलपुरको घुम्तीमा दिउँसो चार…

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

लुम्बिनी : लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ। ​ म‌ंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन्।…

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बिहीबार बस्दैछ । प्रदेश सभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती…

एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

बुटवल । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश…

लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

लुम्बिनी प्रदेशको सरकार ढलेको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएसँगै लुम्बिनीमा नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको हो।  सोमबार प्रदेश सभामा भएको मतदानमा गिरीले ३३ मत मात्रै प्राप्त गरेका थिए। उनको विपक्षमा ५३ जना…