सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने

सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने

सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गएको चैत ३० गते बसेको…

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरि ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले आजै सपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त उद्योग, वन, पर्यटन तथा…

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएको छ । प्रदेशसभाको आज बसेको विशेष अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव…

आजबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने 

आजबाट हेटौंडामा निजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने 

हेटौंडा /  बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट सवारीहरुमा जोर विजोर प्रणाली लागू भएको छ ।हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजि तथा सार्वजनिक सवारी सबैमा जोर विजोर प्रणाली लागू हुनेछ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको…

चैतेदशैँको अबसरमा सार्वजनिक बिदा

चैतेदशैँको अबसरमा सार्वजनिक बिदा

सुर्खेत / कर्णाली प्रदेश सरकारले चैत्र ७ गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।चैते शुक्ल अष्टमी (चैते दशैँ) का अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक…

कर्णाली प्रदेश सरकार अल्पमतमा, एमालेका मन्त्रीद्वारा सामुहिक राजिनामा

कर्णाली प्रदेश सरकार अल्पमतमा, एमालेका मन्त्रीद्वारा सामुहिक राजिनामा

काठमाडौं / कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ।महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा नेकपा एमालेका तीनै‌ मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो। नेकपा एमाले प्रदेश संसदीय दलको निर्देशनअनुसार नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा…

प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश सरकारको सिफारिस

प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश सरकारको सिफारिस

बुटवल / लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाइ सिफारिस गरेको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको…

लुम्बिनीमा जसपा विभाजित, टर्‍यो अविश्वास प्रस्ताव

लुम्बिनीमा जसपा विभाजित, टर्‍यो अविश्वास प्रस्ताव

बुटवल- विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ ।८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास…

मुख्यमन्त्री पौडेलद्वारा माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन (फोटो फिचर)

मुख्यमन्त्री पौडेलद्वारा माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन (फोटो फिचर)

चितवन / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको माडीमा निर्माण हुने राम मन्दिर निर्माण स्थलको अवलोकन गर्नुभएको छ ।माडीमा अयोध्याधाम बनाउनका लागि राम र सीताको मूर्ति तयार गरि आउदो रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गर्ने तयारीका…

भोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा

सुदुरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।रानाथारु समुदायको खडेहरा पर्व चैत २३ गते सोमबार परेकोले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । होली पर्वको अन्तिम दिनको रुपमा मनाइने यस पर्व…