गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएको छ ।

प्रदेशसभाको आज बसेको विशेष अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

नेता पोखरेलले बैठकलाइ सम्बोधन गर्दै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने कारणबारे आफ्ना धारणा राखेका राख्नुभएको छ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार