चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाईचाराको बिकासमा महत्वपूर्ण योगदान पुर्याउछ : मुख्यमन्त्री पौडेल

चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाईचाराको बिकासमा महत्वपूर्ण योगदान पुर्याउछ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले माघे संक्रान्ती, माघी लगाएत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाईचाराको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ । आज माघे सङ्क्रान्तिको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले…

प्रदेश सरकारले समयमा विवरण नबुझाउने सहकारी संघ/संस्थालाई जरिवाना गर्ने

प्रदेश सरकारले समयमा विवरण नबुझाउने सहकारी संघ/संस्थालाई जरिवाना गर्ने

वागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समयमै मन्त्रालयमा विवरण बुझाउन सम्बन्धित सबै सहकारी संघ संस्थाहरूको लागि सुचना जारी गरेको छ । मन्त्रालयका कानुन अधिकृत प्रकाश चापागाईंंले बिहीबार एक सूचना जारी गर्दै समयमा मन्त्रालयको…

चौघडामा रहेको मक्रान्चुली सहकारी संस्था (मक्रान्चुली साझा)को साधारणसभा सम्पन्न

चौघडामा रहेको मक्रान्चुली सहकारी संस्था (मक्रान्चुली साझा)को साधारणसभा सम्पन्न

मकवानपुर - हेटौंडा उपमहानगरपालिका वडा नं ६, चौघडामा रहेको मक्रान्चुली सहकारी संस्था लि.को १५ औं वार्षिक साधारणसभा आज (बुधबार) सम्पन्न भएको छ ।हेटौडा उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार अर्जुन प्रसाद चौलागाईको…

मकवानपुरले स्वास्थ्य क्षेत्रमा फट्को मारेको मुख्यमन्त्री पौडेलको भनाइ

मकवानपुरले स्वास्थ्य क्षेत्रमा फट्को मारेको मुख्यमन्त्री पौडेलको भनाइ

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरले स्वास्थ्यको क्षेत्रमा फट्को मारेको बताउनुभएको छ । मकवानपुर सहकारी अस्पतालले बिहीवारबाट संचालन गरेको अति सघन उपचार कक्ष (आइसियु) सहितको ट्रमा सेन्टरको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गठन पश्चात्…

मकवानपुरगढी – ४ का विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग

मकवानपुरगढी – ४ का विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग

मकवानपुर - भोकै कोही नपरुन,भोकले कोही नमरून , सबैका लागि खाना र नाना भन्ने मूल आदर्शलाई आत्मसाथ गर्दै मकवानपुरगढि-४ सयपत्रिका अति विपन्न ५ घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । CCDN मकवानपुरको तर्फ बाट…

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य प्रारम्भ , मुख्यमन्त्री पौडेलले गरे सिलान्यास

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य प्रारम्भ , मुख्यमन्त्री पौडेलले गरे सिलान्यास

मकवानपुर - बागमती प्रदेशको राजधानी हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माणको आज शिलान्यास गरिएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनीमा पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो ।प्लान्टको शिलान्यास…

मकवानपुरगढी ३ मा स्थापना हुन लागेको दाना उद्योगमा मेशिनको जडान कार्य शुरु

मकवानपुरगढी ३ मा स्थापना हुन लागेको दाना उद्योगमा मेशिनको जडान कार्य शुरु

मकवानपुरगढी - मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नं ३ को तल्लो कालिखोला दमारमा स्थापना गरिएको पशु दाना उद्योगमा प्रयोग हुने मेशिनको जडान कार्य यहि पौष ३ गते शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिका विशिष्टकृत दुग्ध…

राजधानी हेटौंडाबाट पहिलो स्याटेलाइट टेलिभिजन प्रसारणको तयारीमा

राजधानी हेटौंडाबाट पहिलो स्याटेलाइट टेलिभिजन प्रसारणको तयारीमा

मकवानपुर - बागमती प्रदेशको राजधानी हेटौंडाबाट “नेस्नल गोल्ड एचडि” स्याटेलाइट टेलिभिजन च्यानल प्रसारण हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले हेटौंडाको सर्वोत्कृष्ट मिडिया प्रालिलाई प्रदेश राजधानीकै पहिलो स्याटेलाइट टेलिभिजनकोरुपमा भू–उपग्रह तथा केवल च्यानलमार्फत प्रसारण…

मकवानपुरगढीमा  देखा पर्यो ‘लम्पी स्किन डिजिज रोग’

मकवानपुरगढीमा देखा पर्यो ‘लम्पी स्किन डिजिज रोग’

मकवानपुरगढी - मकवानपुरगढीमा पशुहरुमा लाग्ने रोग लम्पी स्किन डिजिज रोग देखा परेको छ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर - २ , कुर्लेदमारमा फिल्ड अनुगमन गर्ने क्रममा एक किसानले पालेको गाईमा लम्पी स्किन डिजिज देखा परेको…

कालो कपडा अनि मुखमा पट्टी बाँधी हेटौंडामा युवा-किशोरीहरुको प्रदर्शन

कालो कपडा अनि मुखमा पट्टी बाँधी हेटौंडामा युवा-किशोरीहरुको प्रदर्शन

मकवानपुर - बलात्कारबिरुद्ध कालो पोशाक लगाएर हेटौंडाका युवा-किशोरीहरुले बुद्ध चोकमा प्रर्दशन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले शनिबार बिहान प्रदर्शन गरेका हुन् ।मकवानपुरको हेटौंडामा भएको प्रदर्शनमा…