गण्डकीमा मन्त्रिमण्डल बिस्तार, को-को भए मन्त्री?

गण्डकीमा मन्त्रिमण्डल बिस्तार, को-को भए मन्त्री?

काठमाण्डौं । गण्डकी प्रदेशमा थप ६ जना मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराउनुभएको छ । मन्त्री हुनेहरुमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार…

मुख्यमन्त्री पौडेलबाट पुष्पलालको शालिक अनावरण, नेकपा एमालेद्वारा बिशेष कार्यक्रमको आयोजना

मुख्यमन्त्री पौडेलबाट पुष्पलालको शालिक अनावरण, नेकपा एमालेद्वारा बिशेष कार्यक्रमको आयोजना

  हेटौंडा / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा आज हेटौंडाको पुष्पलाल पार्कमा स्थापना गरिएको पुस्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले दिवंगत नेता तथा…

कक्षा १२ को परिक्षा साउन अन्तिम साताबाट, परिक्षा १०० पूर्णांककै हुने

कक्षा १२ को परिक्षा साउन अन्तिम साताबाट, परिक्षा १०० पूर्णांककै हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तीम साताबाट गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले परिक्षाको तयारी सुरु गरेको हो । बोर्डले…

काले दाईको हत्या भएको भन्दै देवकोटाचोकमा पर्दशन

काले दाईको हत्या भएको भन्दै देवकोटाचोकमा पर्दशन

काठमाण्डौं । रामेछापको मन्थली नगरपालिका वडा नंं. १२ निवासि राजकुमार बुढाथोकी (काले)हत्या भएको भन्दै आफन्तले देवकोटाचोकमा पर्दशन गरेका छन । घटना भएको महिनौ बितिसक्दा समेत घटनाको सत्य तथ्य छानबिनगरि दोषीलाई कारवाही गर्न नसकेको भन्दै मृतकका…

गृहमा बालकृष्ण र अर्थमा जनार्दन, जसपा सरकारमा नजाने

गृहमा बालकृष्ण र अर्थमा जनार्दन, जसपा सरकारमा नजाने

काठमाण्डौ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा ४ महत्वपूर्ण मन्त्रीको टुंगो लागेको छ । प्रधानमन्त्री देउवाले आज गृह, अर्थ र उर्जा र कानुन न्याय तथा संसदिय मामिलामन्त्री टुंगो लगाउनु भएको हो…

बजेटको राजनिती सत्तापक्षमा एकता, प्रतिपक्षमा भाडभैलो

बजेटको राजनिती सत्तापक्षमा एकता, प्रतिपक्षमा भाडभैलो

हेटौंडा / बागमती प्रदेश सभाको बजेट आइतबार बहुमतले पारित भएको छ ।असार १ गते सरकारले प्रदेश सभामा प्रस्ताब गरेको बजेटमाथि लगातार अबरोध गरेका प्रतिपक्ष दलहरुले नाटकीय तबरले समर्थन गर्दै आइतबार बजेट पारित हुन दिएका छन्…

एमालेको नेपाल–ओली समूहको वार्ता सकियो, के भयो वार्तामा ?

एमालेको नेपाल–ओली समूहको वार्ता सकियो, के भयो वार्तामा ?

हेटौंडा । नेकपा एमालेको नेपाल–ओली समूहको वार्ता सकिएको छ । वार्ता दुबै पक्षले सकारात्मक भएको बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली बीचको वार्ता सकारात्मक भएको हो ।…

मकवानपुरको बकैया गाउँपालिकामा मुख्यमन्त्री पौडेलद्वारा दुईवटा पुल उद्घाटन ( फोटो फिचर )

मकवानपुरको बकैया गाउँपालिकामा मुख्यमन्त्री पौडेलद्वारा दुईवटा पुल उद्घाटन ( फोटो फिचर )

    हेटौँडा / बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले मकवानपुरको बकैया गाउँपालिकामा आज दुईवटा पुल उद्घाटन गर्नुभएको छ । बकैया गाउँपालीकाद्वारा आयोजित आज एक कार्यक्रम मार्फत मुख्यमन्त्री पौडेलले बकैया वडा नंबर ५ ठाँटी खोलामा निर्माण…

अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था

अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था

  काठमाडौं / पहिलोपटक वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका…

जोरविजोर प्रणाली हट्यो, २२ गतेबाट सबै सवारी साधन सञ्चालन हुने

जोरविजोर प्रणाली हट्यो, २२ गतेबाट सबै सवारी साधन सञ्चालन हुने

हेटौंडा । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेश अनुसार ३१ गते सम्मको लागि निषेधाज्ञा थपिएको हो।  निषेधाज्ञामा सभा तथा सम्मेलन…