रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो…

व्यवस्था बदलिएसँगै देशको अवस्था पनि बदलिइसक्यो : प्रधानमन्त्री ओली

व्यवस्था बदलिएसँगै देशको अवस्था पनि बदलिइसक्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा व्यवस्थामात्र बदलिएको नभएर देशको अवस्थासमेत फेरिइसकेकाले अब फाइलमा अल्झिने नभएर डिजिटलाइज सेवामा पुगिसकेको दावी गरेका छन्। आज ललितपुर महानगरपालिकाकाे १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका…

रवि लामिछानेलाई आज आठौँपटक अदालत उपस्थित गराइँदै

रवि लामिछानेलाई आज आठौँपटक अदालत उपस्थित गराइँदै

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ। सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका लागि समय लाग्ने भएकोले आज थप ४…

रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो

रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन कास्की प्रहरीले सरकारी वकिललाई बुझाएको छ । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी प्रहरीले…

आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदै

आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदै

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा (पौष ०१ गते) आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको…

पूर्व मेयर पीएल सिंहको निधन

पूर्व मेयर पीएल सिंहको निधन

काठमाडौंका पूर्व मेयर पीएल सिंहको आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको र ११ बजे अन्तिम…

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएका छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार…

नेपाल पत्रकार महासङ्घमा पहिलो पटक महिला नेतृत्व, को–को भए निर्वाचित ? (सूचीसहित)

नेपाल पत्रकार महासङ्घमा पहिलो पटक महिला नेतृत्व, को–को भए निर्वाचित ? (सूचीसहित)

नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पाएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले हिजो अबेर सार्वजनिक गरेको…

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग: राष्ट्रपति

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा सांस्कृतिक पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गरी  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याएको उल्लेख गरेका छन् । उधौली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज सकिँदै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज सकिँदै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार सकिने भएको छ । गत बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्न लागिएको हो । बैठकमा महासचिव घनश्याम भुसालले पेश गरेको ‘आन्दोलनद्धारा पार्टी निर्माण’, शीर्षकको कार्ययोजनामाथि…