एमालेले माग्यो उपचुनाव भएका ठाउँको रिपोर्ट

एमालेले माग्यो उपचुनाव भएका ठाउँको रिपोर्ट

नेकपा (एमाले) ले प्रदेश र जिल्ला कमिटीसँग उपनिर्वाचन भएका ठाउँको रिपोर्ट मागेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको ४१ औं सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गर्दै मातहतका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए। उनकाअनुसार…

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै, आजै पोखरा लगिने

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै, आजै पोखरा लगिने

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं…

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त

हेटौडा । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् । मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका–७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । बैठकले बागमती प्रदेश विश्वविद्यालयका…

सर्वोच्चद्वारा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

सर्वोच्चद्वारा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।…

सुरु भयो एमाले सचिवालय बैठक

सुरु भयो एमाले सचिवालय बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक…

नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक

नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक

नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड (बीआरआई) फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा पूर्णपाठ राखेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला अघिल्लो हप्ता दुई देशबीच…

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान…

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कार्य समिति नै निर्विरोध

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कार्य समिति नै निर्विरोध

नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति नै निर्विरोध निर्वाचित भएका छन्। सबै पदमा एकल उम्मेदवार परेकाले रमेश वाग्लेको नेतृत्वमा निर्विरोध कार्य समिति चयन भएको हो। प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ,…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आह्वान गरिएको छ । बैठक यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन,…

रवि लामिछानेको बयान आज पनि हुने

रवि लामिछानेको बयान आज पनि हुने

सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ । पूर्व गृहमन्त्री समेत रहेका उनलाई सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको थियो ।…