पत्रकार महासंघ चुनाव : कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने

पत्रकार महासंघ चुनाव : कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने

पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन्। आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक…

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु हुने

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु हुने

निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित…

भुटानी राजा स्वदेश फिर्ता

भुटानी राजा स्वदेश फिर्ता

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । आज बिहान काठमाण्डाै आउनुभएका भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको…

शिक्षककाे तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयकाे अनुराेध

शिक्षककाे तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयकाे अनुराेध

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले…

सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा

सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति…

प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ

प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ

एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर…

चीनसँग ऋण सम्झौता भएकै छैन, अनावश्यक हल्ला भयो : प्रधानमन्त्री ओली

चीनसँग ऋण सम्झौता भएकै छैन, अनावश्यक हल्ला भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकासमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ । त्यसपछि भएको पत्रकार सम्मेलनमा ओलीले…

हेटौंडा जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो । शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको…

शिक्षा समितिको बैठक बस्दै

शिक्षा समितिको बैठक बस्दै

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती…

प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदैछन् । जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज काठमाडौं फर्कँदै छन् । उनी दिउँसो काठमाडौँ ओर्लने जनाइएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७…