कोरोनाविरुद्धको खोप अभियानमा गम्भीर लापरबाही भएको खुलासा

कोरोनाविरुद्धको खोप अभियानमा गम्भीर लापरबाही भएको खुलासा

काठमाडौं ।  हराएको भनिएको कोरोनाविरूद्धको खोप छानबिन समितिले खोप अभियानमा लापरबाही भएको निष्कर्ष निकालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको खोप अनुगमनका लागि गठित समितिले अनुगमनका क्रममा खोप अभियानमा लापरबाही भएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ।…

एमसीसीको विरोधमा भोली नेपाल बन्दको घोषणा

एमसीसीको विरोधमा भोली नेपाल बन्दको घोषणा

  काठमाडौं । विप्लपसहित ५ पार्टीद्वारा भोलि बुधबार नेपालबन्द घोषणा गरेका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौत संसदमा छलफलका लागि जाने भएपछि त्यसको विरोधमा नेपाल बन्दको आह्वान गरिएको हो । यसरी नेपालबन्द घोषणा गर्ने…

कांग्रेसका भ्रातृ संगठन तथा शुभेच्छुक संस्था विघटन

कांग्रेसका भ्रातृ संगठन तथा शुभेच्छुक संस्था विघटन

  काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको…

विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्छ: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्छ: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

  काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताउनु भएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले नेपालमा विदेशी संघ–संस्था तथा सरकारबाट लिइने…

एमालेले माग्यो  स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

हेटौँडा/ प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख…

चारवर्षमा पनि बनेनन् प्रदेशका भौतिक संरचना

चारवर्षमा पनि बनेनन् प्रदेशका भौतिक संरचना

हेटौँडा/ वाग्मती प्रदेश सरकार गठन भएको ४ वर्षमा पनि अझै प्रादेशिक संरचनाहरू तयार हुन सकेका छैन  । सरकारले स्थायी राजधानी तोकेको २ वर्षपछि बल्ल जग्गा खोज्न सुरु गरेको छ । तत्कालीन नेकपा विभाजनपश्चात् सरकार जोगाउनमै सरकार…

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

हेटौँडा/ वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र बाँसबारीमा भर्ना भएका हुन्…

एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने

एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने

हेटौँडा/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै निरन्तर बैठक अवरोध गर्दै आएको एमाले बुधबारको बैठक पनि अवरोध गर्ने भएको…

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजी प्रक्रिया अघि बढाएकोमा प्रेस चौतारीको आपत्ति

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजी प्रक्रिया अघि बढाएकोमा प्रेस चौतारीको आपत्ति

हेटौँडा/ सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजीको प्रक्रिया अघि बढाएको प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । श्रमजीवि पत्रकार ऐन, २०५१ अनुरुप सञ्चारमाध्यमहरूले न्यूनतम पारिश्रमिक अझैसम्म पनि उपलब्ध नगराएको अवस्थामा समितिनै खारेजीको प्रक्रिया अघि…

संसदमा एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

संसदमा एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

  काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको हो । प्रधानमन्त्रीसमेत रहनु भएका…