महाभियोगविरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई

महाभियोगविरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई

हेटौँडा/ नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको…

अब एमसीसी संसदमा टेबुल हुन्छ : रामचन्द्र पौडेल

अब एमसीसी संसदमा टेबुल हुन्छ : रामचन्द्र पौडेल

  काठमाडौं ।  सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका…

एमाले बैठक : ‘महाभियोग’बारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई

एमाले बैठक : ‘महाभियोग’बारे निर्णय गर्ने जिम्मा उच्च नेतृत्वलाई

काठमाडौं- नेकपा एमाले संसदीय दलले महाभियोगबारे निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय गरेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। 'अदालतका विषयमा निर्णय गर्ने जिम्मा पार्टीको उच्च नेतृत्वलाई दिने निर्णय…

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

  काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष एमाले सहभागी नहुने भएको छ। सभामुख सापकोटाले आज (सोमबार) दिउँसो २ बजे संसद् सचिवालयमा बस्नेगरी बोलाएको बैठकमा एमाले नजाने भएको हो। बैठकका विषयमा आफूहरूसँग कुनै सरसल्लाह…

कांग्रेसले बोलायो संसदीय दलको बैठक, महाभियोगबारे छलफल हुने

कांग्रेसले बोलायो संसदीय दलको बैठक, महाभियोगबारे छलफल हुने

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक भोलि, मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल हुने कांग्रेस सांसदले…

फागुन ४ मा एमसीसी पास गर्ने तयारी

फागुन ४ मा एमसीसी पास गर्ने तयारी

हेटौँडा/ सरकारले बुधबार फागुन ४ मा अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । अमेरिकाको दबाब बढ्दै गएपछि सत्तारुढ गठवन्धनले एमसीसी पास गर्ने तयारी गरेको हो ।mcc दबाब बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले…

बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्दै

बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्दै

हेटौँडा/ मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्‌मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ…

काग्रेश मकवानपुरको चुनाब नजिकिदै जाँदा  उमेद्वारहरु थपीदै

काग्रेश मकवानपुरको चुनाब नजिकिदै जाँदा उमेद्वारहरु थपीदै

हेटौँडा/ नेपाली काग्रेश मकवानपुरको चुनाब नजिकिदै जाँदा उमेदवारहरु थपीदै गएका छन् । काग्रेशका उमेदवारहरु थपीएसंगै पाटीभित्रको आन्तरिक चुनाबमा निकै प्रतिस्पर्धा हुने भएको छ । काग्रेश मकवानपुरको सभापतिमा पाँच जनाले दावि गरेका छन् । सभापति पदमा…

खोटाङको हलेसी मन्दिर प्रवेश खुला

खोटाङको हलेसी मन्दिर प्रवेश खुला

हेटौँडा/ कोभिड–१९ को महामारीका कारण बन्द भएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ । कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गएको माघ ७ गतेदेखि ताला लगाइएको…

नेकपा एमालेको संसदीय दलको बैठक सुरु

नेकपा एमालेको संसदीय दलको बैठक सुरु

हेटौँडा/ प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ । हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने…