एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्दै

एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्दै

हेटौँडा/ नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका…

चोलेन्द्र शम्शेर जबरा: प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता

चोलेन्द्र शम्शेर जबरा: प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता

हेटौँडा/ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले पुष्टि गरेको छ। सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९८ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको…

वाग्मती प्रदेशको ८ जिल्ला अस्पतालमा नयाँ अध्यक्ष नियुक्त

वाग्मती प्रदेशको ८ जिल्ला अस्पतालमा नयाँ अध्यक्ष नियुक्त

हेटौँडा/ वाग्मती प्रदेश सरकारले आठवटा जिल्ला अस्पताल व्यवस्थापन समितिमा नयाँ अध्यक्ष नियुक्त गरेका छ । स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला आयुर्वेद केन्द्र मकवानपुरमा सुदीप बर्तौला, सिन्धुली अस्पताल अध्यक्षमा विजय कुवँर, भक्तपुर अस्पतालमा रमण कायस्थ, रामेछापमा यमकुमार…

हेटौंडामा आज एमसीसी विरुद्द प्रदर्शन गरिदै

हेटौंडामा आज एमसीसी विरुद्द प्रदर्शन गरिदै

हेटौँडा/ नेकपा एकीकृत समाजवादीमा आबद्द जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज आइतबार एमसीसी विरुद्द प्रदर्शन गरिदै छ । एमसीसी परियोजना राष्ट्रघाती हुने भएकाले नेपालमा यो कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यले विरोधको कार्यक्रम राखिएको हो ।…

पूर्व मुख्यमन्त्रीद्वारा मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास

पूर्व मुख्यमन्त्रीद्वारा मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास गरिएको छ । कुख्रेनी खोला देखि मयुरधाप सम्मको सडकलाई पक्की निर्माण गर्नका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन । बागमती प्रदेशको…

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात…

मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन 

मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन 

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताए । मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन…

एमसीसीबारे एमाले उपाध्यक्ष पोखरेल भन्छन् – ‘संसदमा आएपछि निर्णय लिन्छौँ’

एमसीसीबारे एमाले उपाध्यक्ष पोखरेल भन्छन् – ‘संसदमा आएपछि निर्णय लिन्छौँ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेले जनताको अहित हुने काम नगर्ने स्पष्ट पारेका छन्। एमसीसी सम्झौता अनुमोदनको विषयमा गठबन्धनमा रहेका दलले पोजिसन क्लियर पार्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार साँझ सञ्चारकर्मीसँगको कुराकानीमा वरिष्ठ…

मन्त्रीपरिषद विस्तार गर्ने देउवाको तयारी, को को बन्दैछन मन्त्री ?

मन्त्रीपरिषद विस्तार गर्ने देउवाको तयारी, को को बन्दैछन मन्त्री ?

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । आज बालुवाटारमा केही मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको जानकारी गराउनु भएको हो । हाल कांग्रेसको भागमा रहेका दुई मन्त्रालय रिक्त…

एमसीसीबारे शीर्ष नेताको बैठक निष्कर्ष विहीन, प्रधानमन्त्रीको प्रस्ताव दाहाल र नेपालद्धारा अस्वीकार

एमसीसीबारे शीर्ष नेताको बैठक निष्कर्ष विहीन, प्रधानमन्त्रीको प्रस्ताव दाहाल र नेपालद्धारा अस्वीकार

काठमाण्डौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भएको बैठक बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको…