ऐन संशोधन नगरी तत्काल स्थानीय निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको प्रस्ताव

ऐन संशोधन नगरी तत्काल स्थानीय निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको प्रस्ताव

  काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऐन संशोधन नगरि तत्काल स्थानीय निर्वाचन गर्ने प्रस्ताव गर्नु भएको छ । आज बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन…

गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार : अध्यक्ष नेपाल

गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार : अध्यक्ष नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान बमोजिम चुनावको मितितोक्ने बारे छलफल अघि बढेको बताएका छन्। निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले भने गठबन्धन जुनसुकै मितिमा पनि चुनावको…

कांग्रेसकाे कार्यसम्पादन समितिमा काे–काे परे ? (सूचीसहित)

कांग्रेसकाे कार्यसम्पादन समितिमा काे–काे परे ? (सूचीसहित)

  काठमाण्डाै – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज शुक्रवार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापाले बैठकमा…

मोओवादी र नेकपा एसले कांग्रेससँग एकता गरेहुन्छ: महेश बस्नेत

मोओवादी र नेकपा एसले कांग्रेससँग एकता गरेहुन्छ: महेश बस्नेत

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्र  र एकीकृत समाजवादीलाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् । प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले…

फ्लोर क्रस गर्ने जनप्रतिनिधिलाई एमालेले कारवाही गर्ने

फ्लोर क्रस गर्ने जनप्रतिनिधिलाई एमालेले कारवाही गर्ने

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरूलाई कारवाही गर्ने जनाएको छ । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने नेकपा एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति…

पाँचदलिय गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ – महेश बस्नेत

पाँचदलिय गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ – महेश बस्नेत

  हेटौंडा / नेकपा एमालेका केन्द्रीय सदस्य एवं पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा एमालेले पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको बताउनु भएको छ । बिहिबार हेटौँडामा प्रेस चौतारी मकवानपुरको आयोजना गरेको पत्रकार सम्मेलनमा…

मन्त्री यादवविरुद्व प्रहरीमा जाहेरी, पदबाट बर्खास्त गर्न माग

मन्त्री यादवविरुद्व प्रहरीमा जाहेरी, पदबाट बर्खास्त गर्न माग

काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।मन्त्री यादवले साम्प्रदायिक दंगा भड्काउने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मुलुकी अपराध संविधान ०७४ बमोजिम नेपाल प्रहरीमा जाहेरी दिनु भएको…

काठमाडौं उपत्यकामा जारी जोरविजोर प्रणालीबारे समीक्षा हुँदै

काठमाडौं उपत्यकामा जारी जोरविजोर प्रणालीबारे समीक्षा हुँदै

काठमाडौं । काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशबारे समीक्षा गरिने भएको छ । भोली बस्ने प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।…

राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्यको नामावली सार्वजनिक

राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्यको नामावली सार्वजनिक

काठमाडौं। निर्वाचन आयोगले बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । निर्वाचनबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका छन् ।  निर्वाचित हुनेमा प्रदेश-१…

राष्ट्रिय युवा संघ मकवानपुरद्वारा हेटौंडामा सरकार बिरुद्ध प्रदर्शन

राष्ट्रिय युवा संघ मकवानपुरद्वारा हेटौंडामा सरकार बिरुद्ध प्रदर्शन

  हेटौंडा / स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने तथा मूल्य वृद्धि नियन्त्रणको लगायतको माग गर्दै राष्ट्रिय युवा संघ नेपालले हेटौंडामा प्रदर्शन गरेको छ । नेकपा एमालेको भ्रातृसंगठन युवा संघले बुधबार बागमती प्रदेशको राजधानी हेटौंडाको…