बद्री लम्सालले अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिए सङ्गै एमाले मकवानपुरका पदाधिकारी तथा केही सदस्यहरुद्धारा सपथ ग्रहण

बद्री लम्सालले अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिए सङ्गै एमाले मकवानपुरका पदाधिकारी तथा केही सदस्यहरुद्धारा सपथ ग्रहण

  हेटौँडा / नेकपा (एमाले) मकवानपुरका नव निर्वाचित पदाधिकारी तथा केहि सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा मंगलबार पदाधिकारी तथा केही सदस्यहरुले सपथग्रहण गरेका हुन । गत पुस…

सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको एमालेको टिप्पणी

सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको एमालेको टिप्पणी

काठमाण्डौं । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्ले सरकार कोरोना महामारीका कारण समस्यामा परेका जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षडयन्त्रमा केन्द्रित भएको आरोप लगाएको छ । एमालेको केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले मंगलबार एक प्रेस…

बुधवार राष्ट्रियसभा निर्वाचन, कहाँ कहाँ छन् मतदानस्थल ?

बुधवार राष्ट्रियसभा निर्वाचन, कहाँ कहाँ छन् मतदानस्थल ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ ।  निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी…

भारतमा घट्न थाल्यो दैनिक कोरोना संक्रमित

भारतमा घट्न थाल्यो दैनिक कोरोना संक्रमित

काठमाण्डौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितको संख्या घट्दै गइरहेको देखिएको हो । आज सार्वजनिक गरिएको विवरणमा…

नेपाल भ्रष्टाचार नियन्त्रणमा  असफल : ट्रान्सपरेन्सी इन्टरनेसनल

नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल : ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाण्डौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको प्रष्ट पारेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल भ्रष्टाचार नियन्त्रणमा गत वर्षकै स्थानमा रहेको हो । सन्…

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता…

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छललफलमा उहाँले खोप कार्डबिना सार्वजनिक…

काठमाडौं । मधेश प्रदेशले प्रदेश नामाकरण गरिएको सम्बन्धमा प्रकाशन गरेको राजपत्रमा नेपालको नक्सा सच्याएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मेलित चुच्चे नक्सा व्यवस्थापिका संसदबाटै पारित भएको अवस्थापमा पनि प्रदेश सरकारले भने पहिलेकै ‘बुच्चे नक्सा’ राखेर…

साउदी अरवमा उपचार नपाएर  छटपटाइरहेको नेपाली श्रमिकको भिडियो बाहिरीए पछि ….

साउदी अरवमा उपचार नपाएर छटपटाइरहेको नेपाली श्रमिकको भिडियो बाहिरीए पछि ….

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् । शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली जाजरकोटका…

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

काठमाडौं । शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गरेका छन् । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उनले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो…