नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन ठेक्कामै मिलेमतो

नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन ठेक्कामै मिलेमतो

काठमाडाैं । बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि नारायणहिटी दरबार संग्रहालय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ। समितिले आज (साेमवार) पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा क्यान्टिन क्षेत्रको…

स्थानीय तह कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको छ : ओली

स्थानीय तह कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको छ : ओली

काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको बताएका छन् । संखुवासभामा ८औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको बताएका…

अहिलेको व्यवस्थापनबाट निगम अगाडि बढ्दैन : अर्थसचिव मरासिनी

अहिलेको व्यवस्थापनबाट निगम अगाडि बढ्दैन : अर्थसचिव मरासिनी

काठमाडौँ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वर्तमान व्यवस्थापनबाट अगाडि बढ्न नसक्ने र धराशयीको बाटोमा जाने अर्थ सचिव मधु मरासिनीले बताएका छन् । ४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने…

प्रतिनिधि सभा बैठक माघ ३ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक माघ ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसद सचिवालयले पुस २८ गते बुधबारका लागि डाकेको बैठक माघ ३ गते सोमबारका लागि सारेको हो। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा…

भोली देखी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

भोली देखी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा…

सहमति गरेको छैन उम्मेद्बारी यथावत छ – लम्साल (विज्ञप्ती सहित)

सहमति गरेको छैन उम्मेद्बारी यथावत छ – लम्साल (विज्ञप्ती सहित)

२५ पौष, मकवानपुर- नेकपा एमाले मकवानपुरको अध्यक्षका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको बताउनुभएको छ । आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै पार्टीको जिल्ला कमिटी अध्यक्षमा आफ्नो उम्मेदवारी यथावत रहेको जनाउनु भएको हो ।आइतबार…

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, लकडाउनबारे निर्णय हुनसक्ने

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, लकडाउनबारे निर्णय हुनसक्ने

काठमाडौं । कोरोना संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति सीसीएमसीले निर्देशन दिएलगत्तै…

एमाले मकवानपुरमा ४७ जना निर्विरोध निर्वाचित,आज पदाधिकारी  चियन

एमाले मकवानपुरमा ४७ जना निर्विरोध निर्वाचित,आज पदाधिकारी चियन

काठमाण्डौं । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जारी छ । शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्य जिल्ला कमिटी बनाउँदै छ । सर्वसम्मत…

देउवाले आफूखुशी गरे चुनावमा हारको सामना हुनसक्छ : शेखर कोइराला

देउवाले आफूखुशी गरे चुनावमा हारको सामना हुनसक्छ : शेखर कोइराला

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण…

माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण

माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारयणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शुक्रबार साँझ गरिएको कोरोना परीक्षणमा अध्यक्ष ‘प्रचण्ड’ र श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्यमा केही असहजता भएपछि पीसीआर…