राप्रपाको केन्द्रिय समिति मनोनयनमा एकपक्षीय र पुर्वाग्रही भयो – पुर्व अध्यक्ष थापा

राप्रपाको केन्द्रिय समिति मनोनयनमा एकपक्षीय र पुर्वाग्रही भयो – पुर्व अध्यक्ष थापा

२१ पौष, मकवानपुर- राप्रपा नेपालका पुर्व अध्यक्ष कमल थापाले पार्टीको केन्द्रिय समिति मनोनयनमा एकपक्षीय र पुर्वाग्रही गरिएको भन्दै त्यसको विरोध तथा भर्त्सना गर्नुभएको छ । थापाले सामाजिक संजाल मार्फत आज त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।साथै…

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार र दीप बस्न्यातलाई पक्राउ गर्न सीआइबीलाई खुल्यो बाटो

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार र दीप बस्न्यातलाई पक्राउ गर्न सीआइबीलाई खुल्यो बाटो

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) लाई बाटो खुला भएको छ ।…

प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाँदै

काठमाडौं । आगामी पुष २५ गते आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको हो । २५ सदस्यीय…

सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न विभिन्न मन्त्रालयका सचिवहरूलाईनिर्देशन दिनु भएको छ ।  आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न मन्त्रालयका सचिवहरूसँगको  छलफलमा प्रधानमन्त्री देउवालेसरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन गर्न…

विद्यार्थीलाई तत्काल ४५ प्रतिशत छुट दिन अनेरास्ववियु मकवानपुरको माग, नदिए कडा आन्दोलन गर्ने

विद्यार्थीलाई तत्काल ४५ प्रतिशत छुट दिन अनेरास्ववियु मकवानपुरको माग, नदिए कडा आन्दोलन गर्ने

  हेटौंडा / अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले विद्यार्थी आन्दोलनबाट प्राप्त गरेको सार्बजनिक यातयातमा ४५ प्रतिशत छुटको पुर्ण कार्यान्वयनको माग गरेको छ । अनेरास्ववियुले आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात पाउनु…

देउवाद्वारा एकलौटी पदाधिकारी मनोनयन,  कोइराला पक्ष असन्तुष्ट

देउवाद्वारा एकलौटी पदाधिकारी मनोनयन, कोइराला पक्ष असन्तुष्ट

काठमाण्डौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ । आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले सभापति देउवाले विना मापदण्ड केन्द्रिय सदस्यहरू नियुक्त गरेको आरोप…

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पदमा ४४ जनाको दाबी

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पदमा ४४ जनाको दाबी

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयभित्र रिक्त हुन लागेको १९ पदको लागि…

उखु किसानको वक्यौता भुक्तानी नगर्ने उद्योगको बैंक खाता र जग्गा रोक्का गर्न निर्देशन

उखु किसानको वक्यौता भुक्तानी नगर्ने उद्योगको बैंक खाता र जग्गा रोक्का गर्न निर्देशन

काठमाडौं। उखुको भुक्तानी तत्काल दिनमा लागि विभिन्न ५ उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्काका लागि पत्राचार भएको छ । सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उखुको भुक्तानी नदिने श्रीराम,…

राजेन्द्र लिङ्देनले मनोनित गरे ३१ केन्द्रीय सदस्य, कुन जिल्लाबाट को-को परे ?

राजेन्द्र लिङ्देनले मनोनित गरे ३१ केन्द्रीय सदस्य, कुन जिल्लाबाट को-को परे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन…

राजनीतिमा तङ्ग्रिदै गरेका महरा फेरि जेल जाने संकेत, रोशनी शाही फेरि सक्रिय

राजनीतिमा तङ्ग्रिदै गरेका महरा फेरि जेल जाने संकेत, रोशनी शाही फेरि सक्रिय

काठमाडौं । अदालतबाट सफाइ पाएर राजनीतिमा तंग्रिदै गरेका पूर्वसभामुख कृष्ण बहादुर महरा फेरि जेल जाने संकेत देखिएको छ । रोशनी शाहीले नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महरालाई फेरि विवादमा तान्न थालेकी हुन् । उनले…