राष्ट्रियसभा निर्वाचन : बागमतीमा एमालेबाट कुँवर र शाक्यको उम्‍मेदवारी

राष्ट्रियसभा निर्वाचन : बागमतीमा एमालेबाट कुँवर र शाक्यको उम्‍मेदवारी

काठमाण्डौं । राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त पदका लागि नेकपा एमालेको तर्फ दुई जनाले उम्मेदवारी दिएका छन् । बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन्…

राष्ट्रिय सभा सदस्य निर्वाचन : माओवादी केन्द्रबाट को–को बन्दैछन् उम्मेदवार ?

राष्ट्रिय सभा सदस्य निर्वाचन : माओवादी केन्द्रबाट को–को बन्दैछन् उम्मेदवार ?

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लगाएका छन्। माओवादीले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर,…

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारको मनोनयन आज

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारको मनोनयन आज

काठमाडौं । आगामी १२ माघका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका…

जाजरकोट–जुम्ला १० सुरुङमार्ग निर्माण हुन, पहाड प्वाल पार्ने

जाजरकोट–जुम्ला १० सुरुङमार्ग निर्माण हुन, पहाड प्वाल पार्ने

काठमाडौं । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज…

मकवानपुरगढी निवासी मानकुमारी माओवादी केन्द्रको केन्द्रिय सदस्य चयन

मकवानपुरगढी निवासी मानकुमारी माओवादी केन्द्रको केन्द्रिय सदस्य चयन

१९ पौष मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोला निवासी मानकुमारी नेपाली (आशा) नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन हुनु भएको छ ।नेपाली सँगै मकवानपुरकै कुमारी मोक्तान पनि केन्द्रिय सदस्य चयन हुनुभएको छ । माओवादी…

कृषक मल नपाएर चिन्तामा, कृषि सामाग्री कम्पनी भित्र मलमा नै १ अर्बको भ्रष्टाचार

कृषक मल नपाएर चिन्तामा, कृषि सामाग्री कम्पनी भित्र मलमा नै १ अर्बको भ्रष्टाचार

काठमाडौं । रासानिक मल खरिदमा १ अर्बभन्दा बढि भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदार विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ । कृषक भने मल नपाएर खेती गर्ने बेलमा…

माओवादीको २३६ सदस्यीय नयाँ केन्द्रीय समिति, यस्तो छ सूचिसहित

माओवादीको २३६ सदस्यीय नयाँ केन्द्रीय समिति, यस्तो छ सूचिसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न क्षेत्र र क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो…

पोल्ट्री दिवस : व्यवसायमैत्री नीति ल्याउन माग

पोल्ट्री दिवस : व्यवसायमैत्री नीति ल्याउन माग

काठमाडौं । देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने…

बागमती प्रदेशका सबै किसानले दुई हप्ताभित्र मल पाउँछन् : कृषिमन्त्री हुमागाईं

बागमती प्रदेशका सबै किसानले दुई हप्ताभित्र मल पाउँछन् : कृषिमन्त्री हुमागाईं

काठमाडौं । बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंले दुई हप्ताभित्र प्रदेशका सबै किसानले रासायनिक मल पाउने बताउनुभएको छ । काभ्रेको पनौतीस्थित मिलिजुली कृषक समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सरोकारवाला निकायसँग छलफल…

माओवादीको निर्वाचन कार्यतालिका : आज उम्मेदवारी दर्ता, भोली मतदान

माओवादीको निर्वाचन कार्यतालिका : आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं - नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको…