उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरका छन् । प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा आज…

प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान, एमाले नजाने

प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान, एमाले नजाने

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको…

अनेरास्ववियु मकवानपुरले “अखिल साँझ” को आयोजना गर्ने

अनेरास्ववियु मकवानपुरले “अखिल साँझ” को आयोजना गर्ने

  हेटौंडा / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) मकवानपुरले “अखिल साँझ” को आयोजना गर्ने भएको छ । शनिबार नेकपा एमालेको पार्टी कार्यालय सानोपोखरामा बसेको जिल्ला सचिवालय बैठकले केन्द्रिय कमिटीले जारी गरेको…

विदेशबाट नेपाल आउने यात्रुले  होटल क्वरेण्टीन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित

विदेशबाट नेपाल आउने यात्रुले होटल क्वरेण्टीन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित

काठमाण्डाै/कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ । अध्यागमन विभागले आज सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम…

अर्थतन्त्र निर्माणका लागि विद्युत्‌को खपत बढाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

अर्थतन्त्र निर्माणका लागि विद्युत्‌को खपत बढाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाण्डाै / ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाएर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सबै क्षेत्रलाई आग्रह गर्नु भएको छ ।  शनिबार काठमाण्डौको क्षेत्रपाटीमा आयाेजित एक कार्यक्रममा बोल्दै उहाँले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख…

काँग्रेस पदाधिकारीमा देउवा बहुमतमा, कुन समुहले कुन कुन पद जिते ?

काँग्रेस पदाधिकारीमा देउवा बहुमतमा, कुन समुहले कुन कुन पद जिते ?

काठमाण्डौ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ । पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षको हाबी देखिएको छ । १ सभापति, २ उपसभापति, २ महामन्त्री…

नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन पुस २३ र २४ गते हेटौंडा हुने

नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन पुस २३ र २४ गते हेटौंडा हुने

हेटौँडा / नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन पुस २३ र २४ गते हेटौँडामा हुने भएको छ । नेकपा एमालेको केन्द्रिय कमिटीले देशै भरका जिल्ला कमिटीहरुको अधिबेशन एकैपटक गर्ने निर्णय गरेसङ्गै एमाले मकवानपुरको आज बसेको सचिवालय…

ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याउन एमालेको आग्रह

ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याउन एमालेको आग्रह

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीहरूलाई पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित…

देउवालाई ओलीको फोन, अर्ली इलेक्सनबारे चर्चा

देउवालाई ओलीको फोन, अर्ली इलेक्सनबारे चर्चा

काठमाडौं। १४ औं महाधिवेशनबाट पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित भएका कांग्रेस नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । फोन वार्तामा यी दुई नेताबीच समसामयिक राजनीतिको विषयमा पनि…

एमाले अन्तरपार्टी निर्देशन जारी, कसलाई के जिम्मेवारी ?

एमाले अन्तरपार्टी निर्देशन जारी, कसलाई के जिम्मेवारी ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अन्तर्पार्टी निर्देशन (अपानि) जारी गरेको छ। हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो। एमालेले विभिन्न विभागका…