वागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ, पत्रकारलाई ‘राेक’

वागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ, पत्रकारलाई ‘राेक’

काठमाडौं। वागमती प्रदेशका नवनियक्त मन्त्री र राज्‍यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्‍यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद…

काङ्ग्रेसको सहभागिता बिना नै बागमती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै

काङ्ग्रेसको सहभागिता बिना नै बागमती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै

  हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।प्रदेशमा गठबन्धनको सरकार गठन भएसँगै तेस्रो पटक मन्त्रीपरिषद् विस्तार हुन लागेको हो । तर यसपटक सत्तारूढ नेपाली काङ्ग्रेसको सहभागीता बिना…

सुर्य चिन्हबाट चुनाव जितेका हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

सुर्य चिन्हबाट चुनाव जितेका हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

काठमाण्डौ । एमालेको सूर्य चिह्नबाट चुनाव जितेका हृदयेश त्रिपाठीले नयाँ पार्टी खोलेका छन् । त्रिपाठीको पार्टीको नाम जनता प्रगतिशील पार्टी हो । त्रिपाठीले आज नयाँबानेश्वरस्थित एभरेष्ट होटलबाट नयाँ पार्टीको घोषणा गरेका हुन् । त्रिपाठीको पार्टीमा…

सभापतिको लागि दोस्रो चरणको मतदान सुरु, देउवा पुगे मतदान स्थलमा (फोटोफिचर)

सभापतिको लागि दोस्रो चरणको मतदान सुरु, देउवा पुगे मतदान स्थलमा (फोटोफिचर)

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा पौने ४ बजेदेखि मतदान सुरु भएको हो । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत…

ओलीले एकलौटी गरेपछि एमालेमा व्यापक असन्तुष्टि, दोलखाका अध्यक्षले दिए राजिनामा

ओलीले एकलौटी गरेपछि एमालेमा व्यापक असन्तुष्टि, दोलखाका अध्यक्षले दिए राजिनामा

काठमाडौं । नेकपा एमालेभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले कसैसँग सरसल्लाह नगरी एकतर्फी रूपमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन्। चितवन महाधिवेशनपछि दोस्रो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनयन, स्थायी…

कांग्रेस महाधिवेशन: देउवाले बहुमत पुर्‍याउन सकेनन्, पुनः मतदान हुने

कांग्रेस महाधिवेशन: देउवाले बहुमत पुर्‍याउन सकेनन्, पुनः मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको…

केन्द्रिय कमिटीको निर्णयप्रती बिमती राख्दै अखिल क्रान्तिकारीका मकवानपुरका नेताहरूले दिए सामुहिक राजिनामा

केन्द्रिय कमिटीको निर्णयप्रती बिमती राख्दै अखिल क्रान्तिकारीका मकवानपुरका नेताहरूले दिए सामुहिक राजिनामा

  हेटौंडा / नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरका नेताहरुले सामूहिक राजिनामा दिएका छन् ।अखिल क्रान्तिकारीका नेताहरुले केन्द्रिय कमिटीको निर्णयप्रती बिमती राख्दै सामुहिक राजिनामा दिएका हुन । अखिलको केन्दीय…

पुर्वराजालाई राप्रपाको उपाध्यक्ष हुन माधव नेपालको सुझाव

पुर्वराजालाई राप्रपाको उपाध्यक्ष हुन माधव नेपालको सुझाव

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष भएर बस्न सुझाव दिनुभएको छ ।  आज काठमाडौंमा आयोजित पार्टीनिकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक गर्दै अध्यक्ष नेपालले पुर्वराजालाई राजनीतिक गर्न मन…

कांग्रेसको महाधिवेशनमा मत पत्र सकिएपछि तेस्रोपटक रोकियो मतदान, महाधिवेशन प्रतिनिधिको नाराबाजी

कांग्रेसको महाधिवेशनमा मत पत्र सकिएपछि तेस्रोपटक रोकियो मतदान, महाधिवेशन प्रतिनिधिको नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतपत्र सकिपछि मतदान रोकिएको छ । मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।…

८८‍‍‍‌‌ अंकले नेप्से घट्नुकाे कारण प्रचण्डकाे भाषण

८८‍‍‍‌‌ अंकले नेप्से घट्नुकाे कारण प्रचण्डकाे भाषण

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एउटा भाषणको कारण आईतबार शेयर बजारमा ८८ अंकको गिरावट आएको छ ।  आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको हो। नेप्से परिसूचक ८८ अंकभन्दा धेरैले…