सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ

सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ

काठमाडौं । सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङ सहित १२ जनालाई ठगीको पक्राउ गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले…

विनोद चौधरीसहित १६ जना नेपाली धनाढ्य ‘ट्याक्स हेभन’ मा मुछिए, (सूचिसहित)

विनोद चौधरीसहित १६ जना नेपाली धनाढ्य ‘ट्याक्स हेभन’ मा मुछिए, (सूचिसहित)

खोज पत्रकारिता केन्द्रको रिपोर्ट काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा ।…

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी प्रेस विज्ञप्ती

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी प्रेस विज्ञप्ती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्यतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव…

सकियो एमालेको विधान महाधिवेशन, संशोधन मस्यौदा सर्वसम्मत पारित

सकियो एमालेको विधान महाधिवेशन, संशोधन मस्यौदा सर्वसम्मत पारित

काठमाडौँ l  नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझावसहित सर्वसम्मत पारित गरेको छ । आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर…

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

काठमाण्डौ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने भएको छ । आज विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिदै उपमहासचिव विष्णु पौडेलले सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय गरेको जानकारी…

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

काठमाडौँ / नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय…

एमालेमै फर्किए राजकुमार

एमालेमै फर्किए राजकुमार

काठमाडौं / नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहित ५५ जनालाई पार्टी प्रवेश…

मन्त्रिमण्डललाई पूर्णता दिने सरकारको अन्तिम तयारी,  सोमबार सपथ

मन्त्रिमण्डललाई पूर्णता दिने सरकारको अन्तिम तयारी, सोमबार सपथ

काठमाडौं । सरकार गठनको लामो समयपछि सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने अन्तिम तयारी गरेको छ ।  गठबन्धनमा मन्त्रालयको भागवण्डाका विषयमा कुरा मिल्न नसक्दा रोकिएको मन्त्रिमण्डल विस्तारको काम सोमबारसम्म टुंगो लगाउने गरी नेताहरु छलफलमा जुटेका छन् ।  सत्ता…

मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक जारी

मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौं / सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छ । सत्ता…

प्रचण्डले टुङ्ग्याए अखिल क्रान्तिकारीको अध्यक्ष,  पञ्चा सिंह बनिन पहिलो महिला अध्यक्ष

प्रचण्डले टुङ्ग्याए अखिल क्रान्तिकारीको अध्यक्ष, पञ्चा सिंह बनिन पहिलो महिला अध्यक्ष

काठमाडौं / माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो…