लुम्बिनी प्रदेश सांसद विमला वली एमालेमै फर्किइन्

लुम्बिनी प्रदेश सांसद विमला वली एमालेमै फर्किइन्

काठमाडौं । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन्। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्यूँताएपछि दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले नेकपा (माओवादी…

थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

काठमाण्डौ । नेपालमा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४…

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गरिएको छ। निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि आज बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको हो। आज बसेको बैठकमा…

विघटित कार्यदलका नेताहरूबीचको छलफल निष्कर्षविहिन

विघटित कार्यदलका नेताहरूबीचको छलफल निष्कर्षविहिन

काठमाण्डों । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूबीचको आजको छलफल विना निष्कर्ष सकिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो ३ बजे स्थायी कमिटी बैठक बोलाएपछि कार्यदलका सदस्यहरु छलफलमा जुटेका थिए । आज सिंहदरबारमा बसेको…

खोप अनुगमन, निःशुल्क विद्युत र श्वेयतपत्र, सरकारको रहर कि बाध्यता ?

खोप अनुगमन, निःशुल्क विद्युत र श्वेयतपत्र, सरकारको रहर कि बाध्यता ?

काठमाडौं । निर्वतमान प्र्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्दै गर्दा भोलिबाट कोरोना विरुद्धको खोपको विषयमा व्यापक चर्चा सुरु हुने छ । उनले भनेको जस्तै नयाँ प्र्रधानमन्त्री शेरबहादुर देउवा खोप केन्द्रमा गएर अनुगमन गर्न थाले ।…

जसपा संसदीय दलको नेता छान्न शनिबार निर्वाचन हुने

जसपा संसदीय दलको नेता छान्न शनिबार निर्वाचन हुने

काठमाण्डौ ।  जनता समाजवादी पार्टी जसपाले साउन १६ गते संसदीय दलको निर्वाचन गर्ने भएको छ ।आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी शनिबार संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो । सकेसम्म…

बालुवाटार भयो एमालेमय सिंगो गाउँबासी नै एमालेमा प्रवेश

बालुवाटार भयो एमालेमय सिंगो गाउँबासी नै एमालेमा प्रवेश

झापा । झापा गाउँपालिका-२ स्थित वालुवाटारमा वसोवास गर्ने दुई सयभन्दा बढी स्थानीय नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि झापामा एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेकाे हो ।केन्द्रमा एमालेको आन्तरिक…

मौसम खराबिको कारण कांग्रेसका नेता थापा र कोइरालाको खेतमा आकास्मिक अवतरण

मौसम खराबिको कारण कांग्रेसका नेता थापा र कोइरालाको खेतमा आकास्मिक अवतरण

हटौंडा । खराब मौसमका कारण नेपाली कांग्रेसका युवा नेता गगन थापा, महामन्त्री शसाक कोइराला र रौतहटका संसद देविप्रसाद गौतम लगायत चडेको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउको खेतमा आकास्मिक अवतरण गरिएको हो । बकैया गाउँपालिकाका नेपाली कांग्रेसका…

नवनियुक्त प्रदेश प्रमुखहरुद्धारा शपथ ग्रहण

नवनियुक्त प्रदेश प्रमुखहरुद्धारा शपथ ग्रहण

काठमाण्डौ । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट…

हेटौंडाका सयौं युवाहरू एमालेमा प्रबेश, मुख्यमन्त्री पौडेलद्वारा स्वागत

हेटौंडाका सयौं युवाहरू एमालेमा प्रबेश, मुख्यमन्त्री पौडेलद्वारा स्वागत

हेटौंडा / नेकपा एमाले मकवानपुरले पार्टी प्रबेश कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुका विभिन्न पार्टी परित्याग र स्वतन्त्र सहित ११३ जना युवाहरु नेकपा एमालेमा प्रबेश गरेका छन । नवप्रबेशि युवाहरुलाइ नेकपा एमालेका…