एमाले मकवानपुरका नेता नापितको कोरोनाका कारण निधन

एमाले मकवानपुरका नेता नापितको कोरोनाका कारण निधन

हेटौँडा / नेकपा एमाले मकवानपुरका जिल्ला कमिटी सचिवालय सदस्य राजु नापितको निधन भएको छ ।कोरोना संक्रमणका कारण आज (बिहीबार) नेता नापितको निधन भएको हो । २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका नापित मकवानपुरको उत्तरी भेगमा…

प्रधानमन्त्री ओलीको हत्याका लागी उक्साहट गर्ने काङ्ग्रेस सांसदलाई कारबाही गर्न माग गर्दै युवा संघद्वारा प्रहरीमा जाहेरी

प्रधानमन्त्री ओलीको हत्याका लागी उक्साहट गर्ने काङ्ग्रेस सांसदलाई कारबाही गर्न माग गर्दै युवा संघद्वारा प्रहरीमा जाहेरी

  हेटौंडा / प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न दुरुत्साहन हुने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय युवा संघले काङ्ग्रेस सांसद नरोत्तम वैद्यलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा…

स्पष्टीकरण फिर्तासँगै बागमतीमा एमाले एकैठाउँ

स्पष्टीकरण फिर्तासँगै बागमतीमा एमाले एकैठाउँ

    हेटौंडा /  झण्डै ६ महिनादेखि बागमती प्रदेश संसदीय दलमा समानान्तर अभ्यास गरिरहेको नेकपा एमाले बजेट ल्याउन एकैठाउँ उभिएको छ ।मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष…

बागमती प्रदेशको आब २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशको आब २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा / बागमती प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज शनिबार बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले…

अनेरास्ववियु जिल्ला संयोजक पौडेलको प्रश्न : नेपाली काङ्ग्रेसले प्रचण्ड पथ स्वीकार गरीसकेको हो?

अनेरास्ववियु जिल्ला संयोजक पौडेलको प्रश्न : नेपाली काङ्ग्रेसले प्रचण्ड पथ स्वीकार गरीसकेको हो?

  हेटौंडा / संसदीय मर्यादा बिपरित प्रदेश सभाको रोस्ट्रम प्रयोग गरि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने काङ्ग्रेस सांसद नरुोत्तम बैद्यलाइ बागमती प्रदेश सभाबाट तत्काल निलम्बन गरि हिरासतमा राखेर…

प्रधानमन्त्री ओलीको हत्याका लागी उक्साहट गर्ने काङ्ग्रेस सांसद बैद्यलाई पक्राउ गरि कार्वाही गर्न मुख्यमन्त्री र सभामुख ध्यानाकर्षण, प्रधानमन्त्रीको सुरक्षाका लागि बलीदानी दिन तयार

प्रधानमन्त्री ओलीको हत्याका लागी उक्साहट गर्ने काङ्ग्रेस सांसद बैद्यलाई पक्राउ गरि कार्वाही गर्न मुख्यमन्त्री र सभामुख ध्यानाकर्षण, प्रधानमन्त्रीको सुरक्षाका लागि बलीदानी दिन तयार

  हेटौंडा / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ति दिने काङ्ग्रेस सांसद बिरुद्द नेकपा एमाले सम्बद्ध संघ/ संघठनहरु बिरोधमा उत्रिएका छन् । शुक्रवार बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका…

प्रधानमन्त्री ओलीको हत्याका लागी उक्साहट गर्ने काङ्ग्रेस सांसद बिरुद्द राष्ट्रिय युवा संघद्वारा खेद वक्त, प्रधानमन्त्रीको सुरक्षाका लागि लाखौँ युवा बलीदानी दिन तयार रहेको जिकिर

प्रधानमन्त्री ओलीको हत्याका लागी उक्साहट गर्ने काङ्ग्रेस सांसद बिरुद्द राष्ट्रिय युवा संघद्वारा खेद वक्त, प्रधानमन्त्रीको सुरक्षाका लागि लाखौँ युवा बलीदानी दिन तयार रहेको जिकिर

  हेटौंडा / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ति दिने काङ्ग्रेस सांसद बिरुद्द राष्ट्रिय युवा संघ नेपालले खेद प्रकट गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार बागमती…

गण्डकीमा काङ्ग्रेसद्वारा मुख्यमन्त्रीमा दावी,  सरकार गठनका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन

गण्डकीमा काङ्ग्रेसद्वारा मुख्यमन्त्रीमा दावी, सरकार गठनका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन

      पोखरा/ गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् ।प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति…

बागमती प्रदेशको निति तथा कार्यक्रम :  युवा उद्यमका लागी सहुलीयत कर्जा  र सुरुङ मार्ग प्राथमिकतामा । (पुर्ण पाठ सहित)

बागमती प्रदेशको निति तथा कार्यक्रम : युवा उद्यमका लागी सहुलीयत कर्जा र सुरुङ मार्ग प्राथमिकतामा । (पुर्ण पाठ सहित)

  हेटौंडा / बागमती प्रदेश सरकारले युवा उद्यमका लागी सहुलीयत कर्जा दिने भएको छ । बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०७८/७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाँईले ‘मेरो गाउँ उद्यम…

प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनायो

प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनायो

प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाएको छ। मंगलबार साँझ बसेको बैठकले १० वटा मन्त्रालय बनाउने निर्णय गरेको हो। पहिलेदेखि नै केही मन्त्रालय टुक्रयाएर १० वटा बनाउने योजना अनुसार नै निर्णय…