प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा

प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा

कठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर…

बहुमत जुटाई प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिद्वारा शुक्रबार साँझ ५ बजेसम्मको म्याद

बहुमत जुटाई प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिद्वारा शुक्रबार साँझ ५ बजेसम्मको म्याद

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार…

राष्ट्रियसभा उप-निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा उप-निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी

मकवानपुर - नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याई विजयी हुन सफल भएका हुन् ।देवकोटालाई नेपाली…

ओली नेतृत्वको सरकारलाई झडका, जसपाले गर्यो सरकारमा दावी

ओली नेतृत्वको सरकारलाई झडका, जसपाले गर्यो सरकारमा दावी

काठमाडौँ /  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति गर्दै सरकारको नेतृत्वमा दावी गरेको छ । अध्यक्ष ठाकुर र  यादवले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै…

लुम्बिनीमा जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको  आदेश

लुम्बिनीमा जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा…

राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय

राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एमाले )का उम्मेदवार लाई मतदान गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको बैठकले राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको निर्वाचनमा एमालेका रामबहादुर…

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले भोट बादललाई दिने

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले भोट बादललाई दिने

काठमाडौं - राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन जनाएको छ । पार्टीका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको…

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरीए (नामावलीसहित)

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरीए (नामावलीसहित)

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । उहाले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्तरूले साविककै मन्त्रालयको…

प्रधानमन्त्री ओलीले लिए शपथ

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनुभएको  छ ।शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।  नेपालको संविधानको धारा ७६ (३) अनुसार बिहीबार राष्ट्रपतिले  ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो…

पार्टी एकता कायम राख्न एमाले लाई कमल थापाको ट्विट

पार्टी एकता कायम राख्न एमाले लाई कमल थापाको ट्विट

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले एमाले लाई पार्टी एकता कायम राख्न सुझाव दुएका छन् ।सामाजिक संजाल ट्विटर तथा फेसबुकमा पोस्ट गर्दै थापाले पार्टी फुट्दा आउने अवस्थाका बारेमा चित्रण गर्दै २०७४ मा देशीविदेशी…