पार्टी एकता कायम राख्न एमाले लाई कमल थापाको ट्विट

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले एमाले लाई पार्टी एकता कायम राख्न सुझाव दुएका छन् ।

सामाजिक संजाल ट्विटर तथा फेसबुकमा पोस्ट गर्दै थापाले पार्टी फुट्दा आउने अवस्थाका बारेमा चित्रण गर्दै २०७४ मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिंदा परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भएको कुरा उल्लेख गरेका छन् ।

थापाले लेखेका छन् “फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नोस् @kpsharmaoli @ncp_madhavnepal
नाम/काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल हो।यो शक्ति कमजोर हुनुहुन्न” ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति विचार