प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनुभएको  छ ।
शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । 

नेपालको संविधानको धारा ७६ (३) अनुसार बिहीबार राष्ट्रपतिले  ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
शपथ ग्रहण पश्चाप प्रधानमन्त्री ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्नुहुनेछ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार