देउवालाई सहयोग नगर्ने जसपाको निर्णय

देउवालाई सहयोग नगर्ने जसपाको निर्णय

काठमाडौं / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको जानकारी दिनुभएको छ ।प्रतिनिधिसभामा तटस्थ बसेका जसपा अध्यक्ष ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग नगर्ने…

देउवाजी सरकार बनाउन सक्नुहुन्न, उपेन्द्रजीलाई कारबाही हुन्छ : महतो

देउवाजी सरकार बनाउन सक्नुहुन्न, उपेन्द्रजीलाई कारबाही हुन्छ : महतो

काठमाडौं / नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)मा देखिएको मत विभाजन बाधक बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएका छन्…

नेपाली काँग्रेसका सभापति देउवाले बोलाए विपक्षी दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने

नेपाली काँग्रेसका सभापति देउवाले बोलाए विपक्षी दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे आबस्यक छलफल र परामर्श गर्न विपक्षी दलको बैठक बोलाउनु भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई…

प्रधानमन्त्री ओलीलाई संसदले दिएन विश्वासको मत

प्रधानमन्त्री ओलीलाई संसदले दिएन विश्वासको मत

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफ्नो बहुमत गुमाउनुभएको छ ।प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो ।२३२ जना सांसद उपस्थित बैठकमा विश्वासको मतको पक्षमा…

एमाले वागमती प्रदेशको मुख्य सचेतकमा निरौला मनोनित

एमाले वागमती प्रदेशको मुख्य सचेतकमा निरौला मनोनित

हेटौंडा /  नेकपा एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत हुनुभएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम निरौलालाइ…

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।नवनियुक्त प्रदेश…

एमाले नेता पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

एमाले नेता पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

बुटवल /  नेकपा एमालेका स्थाइ कमिटीका सदस्य  शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम संसदमा बहुमत प्राप्त संसदीय दलको…

लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बनाउने तयारी

लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बनाउने तयारी

हेटौडा / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभए संगै नेकपा एमालेले नयाँ सरकार गठनको तयारी थालेको छ।मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। उहाँले राजीनामा दिनुभएसँगै उहाँ बिरुद्दको…

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । उहाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गर्नुभएको हो। मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने…

पुर्वी मकवानपुरको बागमतीमा वाईसीएल लेखाप्रमुखमा भुवन घिमिरे चयन

पुर्वी मकवानपुरको बागमतीमा वाईसीएल लेखाप्रमुखमा भुवन घिमिरे चयन

मकवानपुर- पुर्वी मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमती गाउँपालिकाको जनवर्गीय संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको लेखा समिति प्रमुखमा यूवा व्यवसायी तथा युवा लिडर भुवन घिमिरे चयन भएका छन् । वाइसीएल नेपाल बागमती गाउँपालिकाको…