जीवनमा फेल हुन जानेको छैन : मुख्यमन्त्री पौडेल

जीवनमा फेल हुन जानेको छैन : मुख्यमन्त्री पौडेल

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले जीवनमा हार्ने र फेल हुने कुरा नजानेकोले अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने दावी गर्नुभएको छ । बागमती प्रदेश सभाको तेस्रो बार्षिक उत्सवको अवसरमा बोल्नुहुदै मुख्यमन्त्री पौडेलले अहिले सम्म…

माइतीघर मण्डलामा नेकपा (प्रचण्ड–नेपाल) को धर्ना (फोटोफिचर)

माइतीघर मण्डलामा नेकपा (प्रचण्ड–नेपाल) को धर्ना (फोटोफिचर)

प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड–नेपाल) ले माइतघर मण्डलामा धर्ना दिएको छ ।प्रधानमन्त्री केपी शर्माले गरेको प्रतिनिधिसभा विघटनलाई असवैधानिक र प्रतिगामी कदमको आरोप उनीहरूले लगाएका छन् । सोही कदमको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले देशव्यापी…

‘भूल भयो, क्षमा चाहन्छु’ : मन्त्री मणि थापा

‘भूल भयो, क्षमा चाहन्छु’ : मन्त्री मणि थापा

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् खानेपानी मन्त्री मणि थापाले शनिबार सुर्खेतमा आफूले ‘नेपाल सरकार’ भन्नुपर्नेमा भूलवश ‘श्री ५ को सरकार’ प्रयोग भएकोमा क्षमा मागेका छन्‌।शनिबार सुर्खेत पुगेका ​मन्त्री थापाले…

नेकपा मकवानपुरको प्रचण्ड- माधब समुह बैठक:  एकलाल श्रेष्ठ सहितलाई पार्टीबाट निष्काशन

नेकपा मकवानपुरको प्रचण्ड- माधब समुह बैठक: एकलाल श्रेष्ठ सहितलाई पार्टीबाट निष्काशन

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको प्रचण्ड- माधब समुहको बैठकले पार्टीको विधान र नीति विपरीत काम गरेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।प्रचण्ड- माधब समुहको…

चितवनमा उर्लिएको  जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्छ  : डोरमणि पौडेल

चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्छ : डोरमणि पौडेल

चितवन / बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डोरमणि पौडेलले चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्ने बताउनुभएको छ ।नेकपा चितवनले शनिबार भरतपुरमा आयोजना गरेको…

प्रचण्डको गृहजिल्ला चितवनमा उर्लियो प्रधानमन्त्री ओलीको पक्षमा मानवसागर (फोटो फिचर)

प्रचण्डको गृहजिल्ला चितवनमा उर्लियो प्रधानमन्त्री ओलीको पक्षमा मानवसागर (फोटो फिचर)

चितवन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधब समुहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मानव सागर उर्लिएको छ । चितवनका जनताले प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको निर्णयको स्पष्ट रुपमा…

नेकपा मकवानपुरको सचिवमा थापा, जिल्ला सदस्यमा थप मनोनित

नेकपा मकवानपुरको सचिवमा थापा, जिल्ला सदस्यमा थप मनोनित

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको सचिवमा लाल बहादुर थापा चयन भएका छन् ।आज भएको नेकपा जिल्ला कमिटिको विस्तारित बैठकबाट थापालाई सचिवमा चयन गरिएको नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।यस अघि नेकपा…

अनेरास्ववियु मकवानपुरको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

अनेरास्ववियु मकवानपुरको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको सपथग्रहण तथा विषयगत प्रशिक्षण कार्यक्रम मंगलबार हेटौंडामा भएको छ ।अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएत…

प्रचण्ड/माधव समूहको तेस्रो चरणको सडक संघर्ष आजदेखि

प्रचण्ड/माधव समूहको तेस्रो चरणको सडक संघर्ष आजदेखि

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पश्चात् सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड/नेपाल समूहको तेस्रो चरणको आन्दोलन आजबाट सुरु हुदैछ। प्रचण्ड/नेपाल समूहले आन्दोलनको पहिलो दिन आज सिट्ठी जुलुस गर्न लागेको हो। काठमाडौं सहित…

‘ब्रोइलर’हरूद्वारा सडक आन्दोलन, एनजिओ–आइएनजिओका मान्छेहरूको घुसपैठ

‘ब्रोइलर’हरूद्वारा सडक आन्दोलन, एनजिओ–आइएनजिओका मान्छेहरूको घुसपैठ

काठमाडौं / काठमाडौंको सडकमा कथित ‘वृहत् नागरिक आन्दोलन’का नाममा प्रदर्शन शुरु भएको छ । २०–२५ जनाको संख्यामा नागरिक आन्दोलनको नाममा देखिएका अधिकांश अनुहारहरू एनजिओ, आईएनजिओ र प्रचण्ड–माधव समूह निकट देखिएका छन् ।अपवादलाई छाड्ने हो भने…