निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिदै

निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा…

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड र माधव नेपाल समूहका तीन जना सांसदहरुले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका छन ।प्रदेश नं १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर…

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : कांग्रेस अझै अनिर्णीत

मकवानपुर/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै अलमलमा देखिएको छ । प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने, दुवै अवस्थामा निर्णायक मानिएको कांग्रेसले निर्णय…

भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाडछु : प्रधानमन्त्री ओली

भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाडछु : प्रधानमन्त्री ओली

काठमाडौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाडने घोषणा गर्नुभएको छ । अनेमसंघ केन्द्रिय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अव भारतसँग कुरा गरेर सहमत गराएर सेटिङ…

अनेरास्ववियु मकवानपुरको संयोजकमा घिसिङ्ग, सहसंयोजकमा पौडेल

अनेरास्ववियु मकवानपुरको संयोजकमा घिसिङ्ग, सहसंयोजकमा पौडेल

हेटौँडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको जिल्ला सम्मेलन आयोजक कमिटिको घोषणा गरिएको छ ।अनेरास्ववियु मकवानपुर संयोजक किशन घिसिङले आइतबार कमिटीको घोषणा गरेका हुन । कमिटीमा सहसंयोजकको जिम्मेवारी विशाल पौडेलले पाएका छन…

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा नै हुने

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा नै हुने

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा नै निरन्तर हुने भएको छ ।प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा नै हुनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा परेको रिटको सुनुवाइ गर्दै अदालतले निवेदकको मागलाई अश्वीकार गरेको हो…

माघ ३ गते कांग्रेसको देशैभर बिरोध प्रदर्शन

माघ ३ गते कांग्रेसको देशैभर बिरोध प्रदर्शन

नेपाली कांग्रेसले माघ ३ गते (भोलि) देशभर बिरोध प्रदर्शन गर्ने भएको छ । देशका ७५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटनका विरुद्धमा बिरोध प्रदर्शन गर्न लागिएको कांग्रेस सभापति शेर बहादुर देउवाले हस्ताक्षर गर्नुभएको पत्रमा भनिएको छ…

चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । विहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले वैशाखमा घोषणा गरिएको चुनाव तोकिएको मितिमा हुने बताउँदै…

कार्यालय सुरक्षाको लागि नेकपा जिल्ला कार्यालयमा तालाबन्दी

कार्यालय सुरक्षाको लागि नेकपा जिल्ला कार्यालयमा तालाबन्दी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी भएको छ । हेटौँडा ५ मा रहेको पार्टी कार्यालयमा आज तालाबन्दी भएको छ ।नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका…

प्रधानमन्त्री केपि शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपि शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले…