प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।     आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो…

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित

काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै स्थगित भएको छ । सभाको आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थितिविना बैठकको काम–कारबाही अगाडि बढ्न…

सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

काठमाण्डौ – सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब रुपैयाँ हाराहारी मौज्दात देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको…

बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु

बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु

हेटौंडा । बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का पूर्वकुलपति किरण मानन्धरले नाफाद्वारा राजधानीमा आयोजित प्रदर्शनीको सोमबार उद्घाटन गर्दै नेपालको प्रतिष्ठानको उद्देश्य साकार हुँदै…

स्ववियुको निर्वाचनः बागमतीमा : बागमतीमा डिना उपाध्यायलाई खटायो

स्ववियुको निर्वाचनः बागमतीमा : बागमतीमा डिना उपाध्यायलाई खटायो

आसन्न स्ववियुको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेशस्तरमा आफ्ना नेतालाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा काँग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायलाई स्ववियु निर्वाचन परिचालनका लागि जिम्मा दिएको छ । त्यसैगरी, भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस,…

बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिद्वारा धादिङ, नुवाकोट र रसुवामा अनुगमन

बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिद्वारा धादिङ, नुवाकोट र रसुवामा अनुगमन

हेटौंडा । बागमती प्रदेशसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि समितिले धादिङ, नुवाकोट र रसुवा जिल्लामा रहेका विभिन्न कार्यालय तथा संरचनाको अनुगमन सम्पन्न गरेको छ। समितिका सभापति ठाकुर प्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा कृषि उपसमिति संयोजक एका…

बजेट खर्च गर्न प्रदेश सरकारहरू अझै असक्षम!

बजेट खर्च गर्न प्रदेश सरकारहरू अझै असक्षम!

काठमाडौं : मुलुक तीन तहको संरचनामा गएपछि मुलुकले छिटो फड्को मार्ने अपेक्षा गरिए पनि प्रदेश संरचना भने कमजोर देखिएको छ। आफ्नो मौलिकतामा नभई संघीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान नगरी ठूलो आकारको बजेट ल्याएका प्रदेश…

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ ।  बैठकमा उद्योग, वाणिज्य तथा…

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने

हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र सातौँ वार्षिक…