आमसभामा प्रधानमन्त्री केपी ओलीको पक्षमा लाखौँ कार्यकर्ता :फोटो फिचर

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीद्वारा शुक्रबार काठमाडौमा आयोजित आमसभामा लाखौं जनताको उपस्तिथि रहेको देखिएको छ ।
आमसभामा क्रममा कैद गरिएको तस्विरहरु :

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार