राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
राष्ट्रपति कार्यालयबाट प्राप्त जानकारी अनुसार
मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।

सर्बदलिय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको बताइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार