काठमाडौंमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं / सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।

कोभिड-१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने ती मन्त्रीको भनाई छ । बैठकमा नेपाल-भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ । (नेपाल प्रेसबाट )

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्वास्थ्य