सुकेटार विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा राखिएकोमा भट्टराईकाे आपत्ति

 

काठमाडौँ /  सरकारले ताप्लेजुङ्ग जिल्लाको सुकेटार विमानस्थलको नामाकरण दिवंगत एमाले नेता तथा पुर्बमन्त्री रवीन्द्र अधिकारीको नाममा राख्ने घोषणा गरेपछि एमाले नेता योगेश भट्टराईले आपत्ति जनाउनु भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै नामकरण प्रक्रियाप्रति आपत्ति जनाउनु भएको हो ।

भट्टराईको स्टाटस

मुख्य समाचार राजनीति समाचार