मकवानपुरगढीमा आन्तरिक मुल्यांकनको आधारमा आज कक्षा ८ को नतिजा प्रकाशन

मकवानपुरगढी- मकवानपुरगढीमा आन्तरिक मुल्यांकनका आधारमा कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ ।

गाउँपालिकाले एक सुचना जारी गर्दै पालिकाभर भएका सम्पुर्ण विद्यालयहरुलाई नतिजा प्रकाशन भएको जानकारी गराएको छ । विद्यालयहरुले गाउँपालिकाको वेबसाइटमा गएर आफ्नो विद्यालयको नतिजा हेर्न सक्नेछन् ।

मुख्य समाचार शिक्षा