हेटौंडामा २५ र २६ गते कुकुरको बन्ध्याकरण सिविर संचालन गरिने

फाईल तस्वीर : सामाजिक संजालबाट साभार

हेटौंडा – हेटौंडामा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने भएको छ । यहि असार २५ र २६ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र मकवानपुर र केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंको संयोजनमा बन्ध्याकरण सिविर संचालन गर्न लागिएको हो ।

सिविरमा हेटौंडा उपमहानगरपालिका भित्रमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने कार्यालयले आज प्रकाशन गरेको सुचनामा जनाईएको छ ।

मुख्य समाचार समाज