मिल्यो एमालेको विवाद, १८ बुँदामा सहमत

हेटौंडा । नेकपा एमालेको विवाद समाधान भएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा एमालेका वरिष्ठ नेता माधव नेपाल बीच विवाद रहेको थियो ।

आज ओली र नेपाल पक्षका नेताको छलफलपछि दुबै पक्षले पाटी एक बनाए अगाडि बढ्ने सहमति गरेका हुन् । एकताका लागि बनेको कार्यदलको आज बसेको बैठकले एकता कायम राख्ने सहमति गरेको हो ।

आजको बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम राख्न सहमति भएको बताए ।

१८ वटा बुँदामा सहमति भएको छ ।

मुख्य समाचार समाचार समाज