एमालेलाई धोका दिएका नेपाल पक्ष तत्काल सरकारमा नजाने

काठमाडौं । नेकपा एमालेलाई धोका दिएका माधव नेपाल समूह तत्काल सरकारम सहभागी नहुने भएको छ ।

नेकपाबाट चुनाव जितेका एमालेका नेपाल पक्षका केही नेताले प्रधानमन्त्री बनाउन काँग्रेसका शेरबहादु देउवालाई विश्वसको मत दिएका थिए । नेपाल पक्षलाई पाटीमा फर्किन र अर्काे पाटी खोल्न पनि अहिले त्यति सजिलो छैन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वसको मत दिनेहरु एमाले नभएको बताउदै आइरहेका छन् ।

अझै देउवा सरकारले बनाएको कार्यक्रमलाई नेपालले पूर्ण आफ्नो सहयोग रहने बताउदै आएका छन् ।

मुख्य समाचार राजनीति