चन्द्रागिरिमा हिउँसँग यसरी रमाउँदै छन् युवा (फोटोफिचर)

काठमाडौं/बुधबार बिहान काठमाडौंको उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाडौंको चन्द्रागिरि, फुल्चोकीलगायतका डाँडामा हिमपात भएको हो ।

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यतिबेला काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न युवा तन्नेरीहरू पुगिसकेका छन् । 

तस्वीरमा हेर्नुहोस् चन्द्रागिरिमा हिउँसँग रमाइरहेका युवाहरू

मनोरञ्जन मुख्य समाचार समाचार