संसद बैठक शुरू हुनासाथ एमालेको नाराबाजी

हेटौँडा/ प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी शुरु गरेको छ । शुक्रवार सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक शुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरुले वेलमा गएर नाराबाजी शुरु गरेका हुन् । माधव नेपाल लगायत १४ जना सांसदमाथि पार्टीले गरेको कार्वाहीअनुसार उनीहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेले गत भदौ २३ गतेदेखि संसदमा निरन्तर विरोध गर्दै आइरहेको छ ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीमा सहमति जुट्न नसकेपछि शुक्रवारको बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छैन ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज