युनिलिभर फिडर अन्तर्गत केही स्थानमा दिउँसो ४ घण्टा विद्युत आपुर्ती बन्द

हेटौँडा/ नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरमा आज दिउँसो ४ घण्टा विद्युत आपुर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना प्रकाशन गर्दै आज (सोमबार) बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ।उक्त फिडर अन्तर्गत बस्तिपुर बजार दामिरटार सम्मका केही स्थानका कन्डक्टर बदली तथा अपग्रेडिङ्का कार्य गर्नुपर्ने र पोल थप्नु पर्ने भएकोले आजबाट दिउँसो ४ घण्टा विद्युत आपुर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय