नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा

हेटौँडा/ नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन शाखाले आइतबार साँझ प्रकाशित सरुवा सुचिमा विभिन्न जिल्लाका प्रहरी प्रमुख सहित १८ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।

यस्तो छ सरुवा सूची

 

मुख्य समाचार समाचार समाज