मौसम: आंशिक बद्ली रही हल्का पानी पर्ने

हेटौँडा/ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा हल्का बर्षाको सम्भावना रहेको छ।

मौसममा आंशिक बदली रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा हुने उल्लेख गरेको छ।

मुख्य समाचार समाचार समाज