भोलि सार्वजनिक बिदा


काठमाडौं / प्रदेश नं २ को एक पालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकाले आइतवार नगरभरी सार्वजनिक बिदा दिएको छ । मिथिला परिक्रमा यात्रीहरुको स्वागतका लागि आइतवार सार्वजनिक बिदा दिइएको हो ।

मिथिला परिक्रमा अन्तर्गत चौथो दिन परिक्रमा गर्ने यात्रीहरु महोत्तरीको मटिहानीमा पुग्ने भएपछि सो विदा दिईएको हो ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज