भूमि आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

हेटौँडा/ राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका आयोगले १ सय ९९ जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

समाचार समाज