एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउदै पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धरलाई

हेटौँडा/ पूर्वमन्त्री तथा समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेमबहादुर सिंह र अभिनेत्री करिष्मा मानन्धर आज नेकपा (एमाले)मा प्रवेश गर्दै छन् ।

पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (थापाथली) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

मुख्य समाचार राजनीति