आज देशभर सार्वजनिक बिदा

नेपाल सरकारले आज (आइतवार) देशभर सार्वजनिक बिदा दिएको छ ।

गत बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय र निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मुख्य समाचार समाचार समाज