हेटौंडामा पौडेल र काफ्ले एमालेका मेयर र उपमेयरका उमेदवार


१० बैशाख , हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट अनन्त पौडेल र सुमित्रा काफ्ले उमेदवारका लागि सिफारिस भएका छन् ।

एमालेले आज मेयर र उपमेयरमा पौडेल र काफ्लेलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार