लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाण्डौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

मुख्य समाचार राजनीति समाचार