हेटौँडामा समाजवादीका मेयर उम्मेद्वारनै एमाले प्रवेश

हेटौँडा । नेकपा समाजवादीको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयरका उम्मेद्वार रोमनाथ भुर्तेल नेकपा एमाले प्रवेश गरेका छन् ।

उनले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका मेयर पदका उम्मेद्वार अनन्तप्रसाद पौडेललाई समर्थन गर्दै आफ्नो  भुर्तेलले नेकपा एमालेलेनै देशको समृद्धिको नेतृत्व गर्ने र नगरको विकासको लागि एमालेनै आवश्यक रहेको भन्दै पार्टी प्रवेश गरेको बताए ।

मुख्य समाचार राजनीति समाचार