मकवानपुरगढी गाउँपालिका मतगणना अपडेट: गठबन्धनको अग्रता


३१ बैशाख , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धन अगाडी देखिएको छ ।

अहिलेसम्म वडा नं १ को १ सय मत गणना गर्दा गाउँपालिका अध्यक्षमा रुख ५५ , सुर्य २५ , उपाध्यक्षमा हसियाँ हथौड़ा ४३ , सुर्य २५ , वडाअध्यक्षमा रुख ५७ , सुर्य २२ , हसिया हथौड़ा १२ , महिला सदस्यमा रुख ५५ , सुर्य २५ , हसिया हथौड़ा १० , दलित महिला सदस्य रुख ५६ र सुर्य २५ , खुल्ला पहिलो सदस्य रुख ४८ , सुर्य २५ , हसिया हथौड़ा ९ र खुल्ला दोस्रो सदस्य रुख ४९ , सुर्य २६ , हसिया हथौड़ा ९ रहेको छ ।

यसैगरी वडा नम्बर ८ मा २ सय मत गणना भएको छ ।अहिलेसम्म वडा नं ८ को २ सय मत गणना गर्दा गाउँपालिका अध्यक्षमा रुख ११९ , सुर्य ६५ , उपाध्यक्षमा हसियाँ हथौड़ा १०८ , सुर्य ६४ , वडाअध्यक्षमा रुख ८८ , सुर्य ६५ , हसिया हथौड़ा ३९ , महिला सदस्यमा रुख ८९ , सुर्य ६५ , हसिया हथौड़ा ३५ , दलित महिला सदस्य रुख ९३ र सुर्य ६४ , खुल्ला पहिलो सदस्य रुख ८८ , सुर्य ६६ , हसिया हथौड़ा ३५ र खुल्ला दोस्रो सदस्य रुख ७२ , सुर्य ६४ , हसिया हथौड़ा ३८ रहेको छ ।

मुख्य समाचार समाचार