राक्सिराङ-२ मा कांग्रेसका मुक्तान विजयी

हेटौंडा। मकवानपुरको राक्सिराङ – २ मा  गठबन्धन नेतृत्व दलको कांग्रेसका उम्मेदवार बुद्ध राम मुक्तान विजयी भएका छन् । कांग्रेसका मुक्तान ४७८ मत सहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम प्रजाले ३६५ मत प्राप्त गरेका छन्। यस अघि राक्सिराङ-१ मा वडाध्यक्षमा बाबीराम मोक्तान विजयी भइसकेका छन्।

राजनीति समाचार